© २०२३
युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल
काठमाण्डौ । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्धविरामका लागि भएको वार्ता असफल भएको छ । इजिप्टमा भएको वार्तामा दुवै पक्षले एकअर्काप्रति आरोप– प्रत्यारोप लगाउन थालेपछि विना निष्कर्ष टुङ्गिएको हो...