© २०२३
तोलामा ११ सय घट्यो सुन
काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको भाउ एकैदिन प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ। हिजो २ हजार रुपैयाँले बढेको सुनको भाउ आज ११ सय रुपैयाँले घटेको हो। शुक्रबार...