© २०२३
नेपाल आइपुगिन् जापानी विदेशमन्त्री
काठमाण्डौ । जापानका विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाण्डौ आइपुगेकी छिन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका हुन । उपप्रधान एवम्...