© २०२३
एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी
काठमाडौँ । विश्वासको मत लिने प्रयोजनाका लागि शुक्रबार बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित हुने भएको छ। दलहरूबीच सहमतिको प्रयास असफल भएपछि सभामुख भीम भण्डारीले शुक्रबार साँझ ५ बजेका लागि बोलाइएको...