© २०२३
लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल
सुर्खेत, २१ वैशाख । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । ‘विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४’का अवसरमा शुभकामना व्यक्त...