© २०२३
वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता
काठमाण्डौ । बाग्मती प्रदेशमा आजदेखि तामाङ र नेपाल अर्थात् नेवारी भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन भएको छ । बाग्मती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०...