© २०२३
बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट
नेपालगञ्ज, १९ वैशाख । बाँकेको राप्तीसोनारी गाउँपालिकामा दैनिकजसो आगलागीका घटना हुने गरेका छन् । राप्ती सोनारी –८ बालापुर गाउँमा बुधबार दिउँसो आगलागी हुँदा तीनवटा घर पूर्णरुपमा जलेर क्षति भएको छ...