© २०२३
कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन्
सुर्खेत,१८ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषद् विस्तार गरेका छन् । उनले एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमालेबाट भौतिक पूर्वाधार तथा...