© २०२३
तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी
बुटवल, १९ बैशाख । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो पुरुष भलिवल प्रतियोगिताको उद्घाटन खेलमा चार पालिका अघिल्लो चरणमा प्रवेश गरेका छन् । तिलोत्तमा र देवदह नगरपालिका, शुद्धोधन...