जेठ १३ २०७६   |  2019 May 27    


लेख रचना

तीजः कसरी मान्दैछौँ हामी ?

सरिता श्रीस “कहाँमा जान्छौ रानी चरी बगाल, बरिलै भगवान्लाई भेटनभगवानलाई भेटन के के पाहुर चाहिन्छ, बरिलै फूलपात...
पुरा पढ्नुहोस

तीजः कसरी मान्दैछौँ हामी ?

सरिता श्रीस

“कहाँमा जान्छौ रानी चरी बगाल, बरिलै भगवान्लाई भेटन
भगवानलाई भेटन के के पाहुर चाहिन्छ, बरिलै फूलपाती चन्दन”
तीजमा दिनहुँजसो यहि गीत सुनियो, आमाको धीमा गतिको नाच अहिले पनि स्मृतिमा ताजा छन् । अहिले सोंच्दा लाग्छ हामी यो गीतले तीजमात्र मान्दै थिएनौँ, भगवानको सर्वोच्चता स्वीकार्दै थियौँ । भगवानको अस्तित्व स्थापित गर्दै थियाँै र उनलाई पुज्नको लागि चाहिने सामग्रीको...
पुरा पढ्नुहोस

बीपीको रणनीति र गाउँको वर्तमान अवस्था

तिलक प्रसाद न्यौपाने कुनैबेला योजना आयोगको भित्तामा राजाको फोटासंगै हलो जोतिरहेको ग्रामीण किसानको फोटा झुण्डाएर गरिब गाउँले र किसानको...
पुरा पढ्नुहोस

बीपीको रणनीति र गाउँको वर्तमान अवस्था

तिलक प्रसाद न्यौपाने

कुनैबेला योजना आयोगको भित्तामा राजाको फोटासंगै हलो जोतिरहेको ग्रामीण किसानको फोटा झुण्डाएर गरिब गाउँले र किसानको हितमा योजना बनाउने, बजेटको ठूलो हिस्सा गाउँको विकासमा प्रवाहित गर्ने, ग्रामीण जनताले अपनाएको व्यवसायिक गतिविधिहरूलाई अझ दक्ष बनाउन प्रयत्न गर्ने, कृषिमा आधारित उद्योगको स्थापनालाई प्राथमिकता र ग्रामीण जनता आत्मनिर्भर हुन पाउने उपाय र वातावरणका लागि सरकारले सहयोग पु¥याउने नीति...
पुरा पढ्नुहोस

लाभ र लागतको कसिमा वैदेशिक रोजगार

प्रतिभा पन्थी प्रारम्भः विश्वव्यापिकरण उदारीकरण तथा विकासमा विश्व साझेदारीता जस्ता माध्यमहरूबाट विश्व श्रम वजारसम्म पहुँच स्थापित गरी...
पुरा पढ्नुहोस

लाभ र लागतको कसिमा वैदेशिक रोजगार

प्रतिभा पन्थी

प्रारम्भः विश्वव्यापिकरण उदारीकरण तथा विकासमा विश्व साझेदारीता जस्ता माध्यमहरूबाट विश्व श्रम वजारसम्म पहुँच स्थापित गरी संसारभर नै रहेका रोजगारीका अवसरमा सहभागी हुन नेपालजस्ता विकासउन्मुख राष्ट्रहरू पनि केहि मात्रामा सक्षम भएका छन् । नेपालको वैदेशिक रोजगारको इतिहास निकै लामो भएता पनि यसको संगठित प्रयास सन् १९९० पछिको हो भन्ने यकीन विभिन्न समयका सो सम्वन्धि तथ्यांकले गर्दछ । विकासमा विश्व जगतको सहय...
पुरा पढ्नुहोस

कक्षाकोठा, पढाइ र उपलब्धी

एच.के.श्रेष्ठ हल्टियन आलोचनः शिक्षाका सिद्धान्तविद्, औपचारिक शिक्षाका अमेरिकी आलोचक जोन हल्ट “स्कुल इज ब्याड फर चिल्ड्रेन”...
पुरा पढ्नुहोस

कक्षाकोठा, पढाइ र उपलब्धी

एच.के.श्रेष्ठ

हल्टियन आलोचनः शिक्षाका सिद्धान्तविद्, औपचारिक शिक्षाका अमेरिकी आलोचक जोन हल्ट “स्कुल इज ब्याड फर चिल्ड्रेन” भन्छन् । उनको जिकिर अनिवार्य स्कुल उपस्थितिलाई खारेज र परिमार्जित गर्नुपर्छ भन्नेमा छ । तर्क गर्छन्, विद्यार्थीलाई वास्तविक संसार सिकाउन समुदायमा लगिनुपर्छ । औपचारिक शिक्षाका शिक्षालयहरूले विद्यार्थीहरूलाई निश्चित कम्पाउण्डले घेरिएका विद्यालयभित्र अझ कक्षाकोठाभित्र थुनेर बर्बाद...
पुरा पढ्नुहोस

बलात्कारपछिको अपराध र फितलो अनुसन्धान

गोबिन्द राज पोखरेल भाद्र १३, २०६५ ऋषि पञ्चमीको दिन १७ पुगेर १८ टेकेकी बालिका मञ्जु रावत घरबाट नुहाउन निस्केकी हराइन् । प्युठान नगरपालि...
पुरा पढ्नुहोस

बलात्कारपछिको अपराध र फितलो अनुसन्धान

गोबिन्द राज पोखरेल

भाद्र १३, २०६५ ऋषि पञ्चमीको दिन १७ पुगेर १८ टेकेकी बालिका मञ्जु रावत घरबाट नुहाउन निस्केकी हराइन् । प्युठान नगरपालिका २ बस्ने उक्त बालिकाको शव ३ दिनपछि सोही जिल्लाको ऐरावती गाउँपालिका २ बरौलाको झिमरुक नदी किनारमा भेटियो । उनको शव हेर्दा कसैले बलात्कार गरेर हत्या गरेको आम रूपमा प्रश्न उठ्यो । उनीसँग सामान्य बोलचाल गर्ने सोझो केटालाई नक्कली अनुसन्धानको रूपमा महिनौँ दिनसम्म हिरासतमा राखियो । स्व...
पुरा पढ्नुहोस

नागरिकता वितरणको संवेदनशीलता

उदय बहादुर राना निश्चित सीमाना भित्र बसोवास गर्ने विभिन्न जातजाति, समुदाय, वर्ग र समूहको स्वतन्त्रता र सार्वभौम अधिकारको रक्षा गर्दै त्यस क्षेत्रमा वसोबास गर्ने नागर...
पुरा पढ्नुहोस

नागरिकता वितरणको संवेदनशीलता

उदय बहादुर राना
निश्चित सीमाना भित्र बसोवास गर्ने विभिन्न जातजाति, समुदाय, वर्ग र समूहको स्वतन्त्रता र सार्वभौम अधिकारको रक्षा गर्दै त्यस क्षेत्रमा वसोबास गर्ने नागरिकहरूको हित संरक्षण एवं कल्याण गर्ने दायित्व राज्यको हुन्छ । नागरिकको लागि राज्य अभिभावक हो भने राज्य प्रति पनि नागरिकको दायित्व रहन्छ । नागरिकको राष्ट्रप्रतिको अपनत्व, स्वामित्वभाव, राष्ट्रियता र राष्ट्रिय अखण्डता प्रतिको सामुहिक प्रतिवद्धताबाट एउटा सबल राज्य निर्माण भएको हुन्छ ...
पुरा पढ्नुहोस

मुस्कान खोसिएको मुखौटा

–गिरि श्रीस मगर ऋषि आजादको स्ट्याट्सः सन् २०१८ अगस्त २८ । तद्नुसार वि.सं. २०७५ भाद्र १२ गते । बिहान १ः३१ मा विश्रुत लेखक,पत्रकार...
पुरा पढ्नुहोस

मुस्कान खोसिएको मुखौटा

–गिरि श्रीस मगर

ऋषि आजादको स्ट्याट्सः सन् २०१८ अगस्त २८ । तद्नुसार वि.सं. २०७५ भाद्र १२ गते । बिहान १ः३१ मा विश्रुत लेखक,पत्रकार एवं बुद्घिजीवी ऋषि आजादले सामाजिक सञ्जाल (फेसबुक) मा उटा स्ट्याट्स पोष्ट गर्नुभयो । सामान्य मानिसको स्ट्याट्स भए ‘गफ देको’ होला भनी वास्ता गरिँदैनथ्यो । तर मित्र आजादको गम्भीर स्ट्याट्सलाई उपेक्षा गर्न सकिएन । त्यो स्ट्याट्सले मलाई हिमाली जिल्ला डोल्पा सम्झिन बाध्य प...
पुरा पढ्नुहोस

नेपालीको सम्मानित पर्व पितृसम्मान दिवस

पद्मप्रसाद शर्मा कुनै पनि प्राणीलाई संसारदेखाउने काम उनीहरूका मातृ शक्ति रपितृ शक्तिबाट मात्र सम्भव छ । विना माता पिता यो संसारमा कोही पनि जन्मन असम्भव छ । अर्थात स्...
पुरा पढ्नुहोस

नेपालीको सम्मानित पर्व पितृसम्मान दिवस

पद्मप्रसाद शर्मा
कुनै पनि प्राणीलाई संसारदेखाउने काम उनीहरूका मातृ शक्ति रपितृ शक्तिबाट मात्र सम्भव छ । विना माता पिता यो संसारमा कोही पनि जन्मन असम्भव छ । अर्थात स्त्री रपुरुषको समागमबाट सन्तानको जन्म हुन्छ । बिरुवामा भने स्त्रीकेशररपुंकेशरको मिलन हुनुपर्दछ । फूल नफुल्ने विरुवामा विजाणु स्पोरबाट नयाँ विरुवा उम्रन सम्भव छ । मानवका लागि बाबु आमा संसारटेकाउने मात्र नभएरपालन पोषणका साथै शिक्षा दीक्षा आदि सबै जिम्मेवारी निर्वाह पनि उनीहरूबाट भएक...
पुरा पढ्नुहोस

फोहरमैला व्यवस्थापन

संबिधान बमोजिम स्थानीय सरकारको गठन भएरकार्य प्रारम्भ गरेको पनि एक वर्ष वितिसकेको छ । पछिल्ला एक वर्षमा सबै स्थानीय सरकारहरूले आ–आफ्नो तहको लागि नीति रयोजनाहरू निर्माण गरिरहेका छन् ।...
पुरा पढ्नुहोस

फोहरमैला व्यवस्थापन

संबिधान बमोजिम स्थानीय सरकारको गठन भएरकार्य प्रारम्भ गरेको पनि एक वर्ष वितिसकेको छ । पछिल्ला एक वर्षमा सबै स्थानीय सरकारहरूले आ–आफ्नो तहको लागि नीति रयोजनाहरू निर्माण गरिरहेका छन् । खासगरी आफ्नो तहलाई कसरी शिक्षित रसमृद्ध बनाउने भन्ने कुरामा सबै स्थानीय सरकारहरूको ध्यान केन्द्रित भएको छ । शिक्षा, कृषि, वन, करजस्ता विषयमा स्थानीय सरकारहरूले कानून निर्माण गरेरकाम समेत प्रारम्भ गरिसकेका छन् । स्थानीय सरकारहरूले आफ्नो तहलाई सुन्दररसफा बनाउने कुरा गरिरहँदा नयाँ र...
पुरा पढ्नुहोस

ट्रेड युनियनवादले खाने भयो !

अर्जुन ज्ञवाली टे«ड युनियनका दुवै शब्द अंग्रेजी हुन् । यसमा पछिल्लो, युनियन शब्दसँग वाद शब्द जोडिएको छ । भाषाको प्रचलित नियमानुसार एउटा भाषाका शब्दको अर्को भाष...
पुरा पढ्नुहोस

ट्रेड युनियनवादले खाने भयो !

अर्जुन ज्ञवाली
टे«ड युनियनका दुवै शब्द अंग्रेजी हुन् । यसमा पछिल्लो, युनियन शब्दसँग वाद शब्द जोडिएको छ । भाषाको प्रचलित नियमानुसार एउटा भाषाका शब्दको अर्को भाषाका शब्दसँग सन्धि समास हुँदैन । तर, चलनचल्तीले दबाएपछि भाषामा नियम कानुन गौण बन्दो रहेछ । नियम कानून गौण भएको अवस्थामा अंग्रेजीको टे«ड युनियन शब्दसँग संस्कृत, हिन्दी हुँदै आएको नेपाली वाद शब्द जोडिएर टे«ड युनियनवाद शब्द बनेको छ । टे«ड युनियनवाद शब्द अब धेरैको जि...
पुरा पढ्नुहोस