श्रावण ३२ २०७६   |  2019 Aug 17    


लेख रचना

महाकवि लक्ष्मीप्रसाद : अध्ययन, लेखन र चुनौती

गोपाल प्रसाद बस्याल लक्ष्मी प्रसाद देवकोटाको जन्म नोभेम्बर १२, १९०९ (वि. सं. १९६६) मा र मृत्यु १४ सेप्टेम्बर १९५९ (भाद्र १६, २०१६) मा भएको थियो । पण्डित तीलमाधव र अम...
पुरा पढ्नुहोस

महाकवि लक्ष्मीप्रसाद : अध्ययन, लेखन र चुनौती

गोपाल प्रसाद बस्याल
लक्ष्मी प्रसाद देवकोटाको जन्म नोभेम्बर १२, १९०९ (वि. सं. १९६६) मा र मृत्यु १४ सेप्टेम्बर १९५९ (भाद्र १६, २०१६) मा भएको थियो । पण्डित तीलमाधव र अमर राज्य लक्ष्मी देवीका साहिँला पुत्र लक्ष्मी प्रसाद देवकोटा लक्ष्मी पुजाका दिन जन्मिएका कारण लक्ष्मी अर्थात् धनको आगमनका रूपमा उनको नाम नै लक्ष्मी प्रसाद राखिदिए । राणा शासन चलिरहेको त्यस बेलाको नेपालमा दरबार स्कूलमात्र एउटा विद्यालय थियो । बडो मेहनतकासाथ त्यहाँ भर्ना भएका लक्ष्म...
पुरा पढ्नुहोस

तिहार र सांस्कृतिक महŒव

तिलकराम न्यौपाने तिहारलाई दीपावली भनिन्छ । यो पाँच दिने लामो पर्वको रूपमा मनाइन्छ । यसलाई यमपञ्चक पनि भनिन्छ । किनकि पहिलो दिन काग, द...
पुरा पढ्नुहोस

तिहार र सांस्कृतिक महŒव

तिलकराम न्यौपाने

तिहारलाई दीपावली भनिन्छ । यो पाँच दिने लामो पर्वको रूपमा मनाइन्छ । यसलाई यमपञ्चक पनि भनिन्छ । किनकि पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई, गोरु, चौथो दिन गोबद्र्धन र पाँचौँ दिन दाइभाइलाई पुजिन्छ । दिवाली भारतीय प्रभावको वोली हो भने दिपावली नेपाली प्रभावको वोलीको रूपमा चिनिन्छ । जे होस् यी दुवै शब्दले उज्यालो पर्वको रूपमा चिनाउँछ । खासगरी तिहारमा सवैको घर तथा गोठ वत्तिको प्रभावले उज्य...
पुरा पढ्नुहोस

दिदी–भाईको पुर्नमिलन


झपेन्द्र जीसी

विषय प्रवेशः- कार्तिक कृष्णपक्षको त्रयोदशी, चतुर्दशी, औँसी, कार्तिक शुक्ल पक्षको प्रतिपदा र द्वितीया गरी पाँच दिनसम्म मनाइने पर्वलाई तिहार भनिन्छ । झिलिमिली बत्ती बालिने हुनाले यस पर्वलाई दीपावली पनि भनिन्छ । मृतकका देवता मानिएका यमराजले ५ दि...
पुरा पढ्नुहोस

भैलो–द्यौसी परम्परा

उत्तरकुमार पराजुलीअर्घाखाँची तिहार शब्द हिन्दीको त्यौहारसित मिल्दोजुल्दो छ । हिन्दीमा चाडपर्वलाई त्यौहार भन्ने गरिन्छ । तिहारलाई यमपञ्चक...
पुरा पढ्नुहोस

भैलो–द्यौसी परम्परा

उत्तरकुमार पराजुली
अर्घाखाँची 
तिहार शब्द हिन्दीको त्यौहारसित मिल्दोजुल्दो छ । हिन्दीमा चाडपर्वलाई त्यौहार भन्ने गरिन्छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ । तिहार पाँच दिनको हुने हुनाले पञ्चक भनियो । यमराज यमुनाको विशेष गाथा गाइने भएकाले यी दिनलाई यमपञ्चक पनि भनिन्छ । हाम्रो व्यवहारमा पञ्चकका कुराहरू आइरहन्छन् । धनिष्ठादेखि रेवती नक्षत्रसम्मका पाँच दिनलाई पनि पञ्चक भनिन्छ र यी दिनमा अग्नि भय हुने खालका काम ( घर आरम्भ गर्...
पुरा पढ्नुहोस

फिनी : रोटीकी रानी

बसन्त पोखरेल पहिले ओखरका कुरा गरौँ । मेरो पहिलेको अनुभवमा मेरा तीनजना दिदीहरू, बाबालाई टिका लगाइदिन आउने एकजना फुपु गरी चारजनाले भाइट...
पुरा पढ्नुहोस

फिनी : रोटीकी रानी

बसन्त पोखरेल

पहिले ओखरका कुरा गरौँ । मेरो पहिलेको अनुभवमा मेरा तीनजना दिदीहरू, बाबालाई टिका लगाइदिन आउने एकजना फुपु गरी चारजनाले भाइटिकाको दिनमा टिका लगाइदिएपछि दुईओटा ढोकाको सँघारमा आठओटा हाडेओखर लोहोरोले हानेर घाजाघाजा पार्थे । आँगनमा पस्ने बाटोको बीचमा ढुंगा राखेर पनि फुटाल्थे । सँघारमा र ढुंगामा फोर्ने गर्दा त्यसका टुक्रा कति पिँढी र बाटोमा छितरिएका हुन्थे भने कति घरभित्र जान्थे । एकपटक त ठूली दिदीले ओखर फ...
पुरा पढ्नुहोस

छुटेको पर्यटन गन्तब्य ...

नेपाल पर्यटकीय दृष्टिमा विश्वका उत्कृष्ट गन्तब्यहरू मध्येमा पर्छ । खासगरी हिमाल, जैविक विविधता, संस्कृति र सभ्यताका साथै यहाँको धरातलीय विविधता र जलश्रोत पर्यटकका लागि आकर्षणका केन्द्रहरू...
पुरा पढ्नुहोस

छुटेको पर्यटन गन्तब्य ...

नेपाल पर्यटकीय दृष्टिमा विश्वका उत्कृष्ट गन्तब्यहरू मध्येमा पर्छ । खासगरी हिमाल, जैविक विविधता, संस्कृति र सभ्यताका साथै यहाँको धरातलीय विविधता र जलश्रोत पर्यटकका लागि आकर्षणका केन्द्रहरू हुन् । हिन्दु र बौद्ध धर्मका पवित्र स्थलहरू र हिमाली सुन्दरताले मानिसहरूलाई मुग्ध पार्ने गरेको छ । नेपालका सबै ठाउँमा पर्यटकहरूलाई आकर्षित गर्न सक्ने कुनै न कुनै किसिमका पर्यटकीय सम्पदाहरू रहेको पाइन्छ । सबै क्षेत्रले पर्यटकीय सम्भावना बोकेको भएपनि नेपालमा आएका पर्यटकहरू धेरै दिन...
पुरा पढ्नुहोस

संरचनागत समायोजन र समावेशी वृद्धि

बैकुण्ठ पाण्डे संरचनागत समायोजन कार्यक्रम ( साप) को शुरुवात नेपालमा आ.व. २०४३÷०४४ मा गरियो । विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको आर्थिक सहयोगमा यो कार्यक...
पुरा पढ्नुहोस

संरचनागत समायोजन र समावेशी वृद्धि

बैकुण्ठ पाण्डे
संरचनागत समायोजन कार्यक्रम ( साप) को शुरुवात नेपालमा आ.व. २०४३÷०४४ मा गरियो । विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको आर्थिक सहयोगमा यो कार्यक्रम शुरु गरिएको हो । सापले विभिन्न नीतिगत पोकाहरू समेटेको हुन्छ जसमा उदारिकरण, नीजिकरण, खुला व्यापार, प्रत्यक्ष वैदेशिक लगानी, भन्सार नीति र विदेशी विनिमय समायोजन पर्दछन् । नेपालमा व्याप्त अशिक्षा, गरिबी, असमानता, न्यून आर्थिक वृद्धि, व्यापार घाटा, खस्कँदो भुक्तान संतुलन, उग्र बे...
पुरा पढ्नुहोस

शहरीकरण दिवस र हामी शहरबासी

  बसन्त पोखरेल आज विश्व शहरीकरण दिवस हो । आफू पनि शहरबासी भएकोले यो विषयमा दिवसको अवसरमा केही लेख्नु अन्यथा नहोला । शहरको प...
पुरा पढ्नुहोस

शहरीकरण दिवस र हामी शहरबासी

 

बसन्त पोखरेल
आज विश्व शहरीकरण दिवस हो । आफू पनि शहरबासी भएकोले यो विषयमा दिवसको अवसरमा केही लेख्नु अन्यथा नहोला । शहरको परिभाषा खोई कसरी लगाइएको छ त्यो त थाहा भएन । तर, विश्वका कतिपय शहरहरूमा एउटा लामखुट्टे पनि पाइँदैन भन्ने सुनिएको छ । ठूला शहरमा मानिसहरू बाटो काट्दा पुलमाथिबाट हिँड्छन् वा बाटोको मुनीबाट बनेको पुलबाट बाटो पार गर्छन् । मानिस हिँड्नको लागि अलग्गै सुन्दर फुटपाथ हुन्छ । फराकिला बाटामा...
पुरा पढ्नुहोस

आमाः शिक्षाको आवश्यकता

गोपाल प्रसाद बस्याल आमा भन्नासाथ दश महिनासम्म गर्भमा राखेर, जीवन मरणको प्रसव पीडा सहेर जन्म दिने, आफ्नै गुन्युमा पिसाब फेर्दा हो...
पुरा पढ्नुहोस

आमाः शिक्षाको आवश्यकता

गोपाल प्रसाद बस्याल


आमा भन्नासाथ दश महिनासम्म गर्भमा राखेर, जीवन मरणको प्रसव पीडा सहेर जन्म दिने, आफ्नै गुन्युमा पिसाब फेर्दा होस् वा डाइपर फेरिदिँदा हाँसिरहने, धुँवाधूलो सहेर खाना तयार गर्ने, को खाइ को खाइ गर्दै खाना खुवाउने, फोहर कपडा धोइदिएर सुन्दर पार्ने, झोला टिफिन तयार गरी जुत्ताको तुना बाँधिदिने र डो¥याउँदै स्कूल गेट पु¥याउने, आफू भोकै रहेर छोराछोरीलाई खुवाउने, माया ममताकि खानीका रूपमा तस्व...
पुरा पढ्नुहोस

सभ्यताको राग

 पद्मप्रसाद शर्मा नेपालीमा अति घतलाग्दो उखान छ “आफ्नो आङको भैँसी नदेख्ने अरूको आङको जुम्रा पनि देख्ने ।” यो उखान स्व...
पुरा पढ्नुहोस

सभ्यताको राग

 पद्मप्रसाद शर्मा

नेपालीमा अति घतलाग्दो उखान छ “आफ्नो आङको भैँसी नदेख्ने अरूको आङको जुम्रा पनि देख्ने ।” यो उखान स्वार्थी र असभ्यहरू सबैमा लागु हुन्छ । स्वार्थी ब्यक्ति होस चाहे समाज । यो उखानको औचित्य पुष्टि हुन्छ । स्वार्थ ब्यक्तिमा पनि हुन्छ र समाजमा पनि हुन्छ । त्यही समाजमा हरेक किसिमका मानिसहरू रहने बस्ने गर्दछन् । हाम्रो समाजमा अनेकन सर्बसाधारण ब्यक्तिहरूमात्र नभएर राजनीतिक दल र तिनको ने...
पुरा पढ्नुहोस