श्रावण ३२ २०७६   |  2019 Aug 17    


लेख रचना

(खसोखास) भौतिकवादको सत्यानास

मुल्ला एकदिन लुसुक्क बड्का मुल्लाको घरमा छिर्यो । सोफामा के बसेको थियो उसको नाकमा मगमगी सिंके धूपको बासना आयो । धूपको बासना नाकले लिँदै थियो कानमा टिँग टिँगको घण्टी बज्यो । त्यो सुनेको आवा...
पुरा पढ्नुहोस

(खसोखास) भौतिकवादको सत्यानास

मुल्ला एकदिन लुसुक्क बड्का मुल्लाको घरमा छिर्यो । सोफामा के बसेको थियो उसको नाकमा मगमगी सिंके धूपको बासना आयो । धूपको बासना नाकले लिँदै थियो कानमा टिँग टिँगको घण्टी बज्यो । त्यो सुनेको आवाज कानबाट ओर्लन नपाउँदै शंख फुकेको आवाज आयो । शंख पनि यस्तो फुकिएको थियो कि मानौँ कसैले जिब्रो टोक्यो र उसलाई घाटमा लैजाने बेलामा लौ मलाम जाने बेला भयो भनेर छिमेकीलाई जानकारी दिन बजाएजस्तो थियो । कसले यस्तो कमालको शंख बजायो भनेर मुल्लाले पल्लो कोठामा हेर्यो । देख्छ त धोती, बनियान...
पुरा पढ्नुहोस

(खसोखास) नेतामा कविराज शैली

मुल्लाको बाबु सिकिस्त विरामी थियो । अस्पताल लैजानु पर्ने भयो । दुर्गम ठाउँमा गाडीको कुनै सुविधा थिएन । मुल्लाले डोको काटेर खुट्टा झुण्डाउँदै विरामी बस्न मिल्ने बनायो । दुईजना भएर डोकोमा बो...
पुरा पढ्नुहोस

(खसोखास) नेतामा कविराज शैली

मुल्लाको बाबु सिकिस्त विरामी थियो । अस्पताल लैजानु पर्ने भयो । दुर्गम ठाउँमा गाडीको कुनै सुविधा थिएन । मुल्लाले डोको काटेर खुट्टा झुण्डाउँदै विरामी बस्न मिल्ने बनायो । दुईजना भएर डोकोमा बोकेर उपचार गराउन लग्यो । अस्पताल सदरमुकाममा थियो । त्यहाँसम्म पुराउन पाइने हो कि हैन भनेर बीच बाटोमा पर्ने आयुर्बेदिक पसलमा लग्यो । कविराजले नाडी हेरे, मुख खोल्न पठाएर मुखभित्र हेरे । त्यसपछि केही औषधि दिएर घर लैजान र नियमित औषधि ख्वाउन भने । फर्कने बेलामा मुल्लाले सोध्योः मेरो बा...
पुरा पढ्नुहोस

खसोखास:मुल्लाले देखेका सपना

मुल्लाको अचम्मको बानी छ । उसले सपना देख्नको लागि सुत्नु नै पर्दैन । बाटोमा हिँडिरहेको हुन्छ, सपना पनि देखिरहेको हुन्छ । सपना पनि अचम्म अचम्मका देख्छ । सपना देखेपछि उसलाई सपनाका कुरा नभनी चित्त बुझ्दैन । त्यो पनि एक दु...
पुरा पढ्नुहोस

खसोखास:मुल्लाले देखेका सपना

मुल्लाको अचम्मको बानी छ । उसले सपना देख्नको लागि सुत्नु नै पर्दैन । बाटोमा हिँडिरहेको हुन्छ, सपना पनि देखिरहेको हुन्छ । सपना पनि अचम्म अचम्मका देख्छ । सपना देखेपछि उसलाई सपनाका कुरा नभनी चित्त बुझ्दैन । त्यो पनि एक दुईजनालाई मात्र कहाँ हो र ? सबैले सुन्ने गरी सुनाउनु पर्छ । अझ भएन भनेर देख्नेगरी भट्टाउनु पर्छ । एकदिन उसले नेपालमा रेल गुडाएको सपना देखेछ । लौ नेपालमा रेल यसै बर्ष गुड्ने भयो भनेर हल्ला गर्यो । अर्कोपटक पानी जहाज खोलामा तैरिएको देखेछ । लौ नेपालमा यसैबर्ष नेपालमा पानी जहाज तैरिन्छ...
पुरा पढ्नुहोस

व्यंग्यकार केपी ओली आफै व्यंग्यका पात्र

दिल साहनी हाम्रा गाउँमा साइला खत्री भन्ने एकजना व्यक्ति थिए । उनी कुनै पढे लेखेका थिएनन् । उनमा अक्षरको कुनै ज्ञानसमेत थिएन । उनका जमानामा कुनै पाठशाला थिएन ।...
पुरा पढ्नुहोस

व्यंग्यकार केपी ओली आफै व्यंग्यका पात्र


दिल साहनी
हाम्रा गाउँमा साइला खत्री भन्ने एकजना व्यक्ति थिए । उनी कुनै पढे लेखेका थिएनन् । उनमा अक्षरको कुनै ज्ञानसमेत थिएन । उनका जमानामा कुनै पाठशाला थिएन । त्यसैले पनि होला उनले क ख पनि पढ्न पाएनन् । साउँ अक्षर पनि चिन्न पाएनन् । नपढे पनि उनी बडो चतुर र बुद्धिमानी व्यक्ति थिए । यत्ति हो उनी हाम्रा मुलुकका प्रधानमन्त्री जस्तो जथाभावी बोल्दैनथे । वास्तवमा उनी बोल्दै बोल्दैनथे भन्दा पनि हुन्थ्यो । भनौं उनी निकै कम बोल्दथे । बोल्दा बिचा...
पुरा पढ्नुहोस

जीवनका जेठा अनुभवहरु

वसन्त पोखरेल नाताका जेठाबा पर्नेले ‘बत्ति निभाएर सुते है केटा हो’ भनेर आफू पल्लो कोठामा सुत्न गए । मेरो उमेरका कान्छ...
पुरा पढ्नुहोस

जीवनका जेठा अनुभवहरु


वसन्त पोखरेल

नाताका जेठाबा पर्नेले ‘बत्ति निभाएर सुते है केटा हो’ भनेर आफू पल्लो कोठामा सुत्न गए । मेरो उमेरका कान्छाबा र म अर्को भान्सा तथा पूजाकोठामा रहेको खटियामा एउटै बिछौनामा सुत्ने तर्खर ग¥यौँ । दिनभरी काममा जोतिएका कान्छाबा एउटा गफ नभ्याउँदै भस्याकभुसुक भए । फेरि कान्छाबालाई त खानाले पनि निद्रा छिटो लगाएको थियो । यति धेरै खान्थे कि मानौँ उनको पेटभित्र आन्द्रा भुँडी नै छैनन् । उनले ख...
पुरा पढ्नुहोस