श्रावण ३२ २०७६   |  2019 Aug 17    


लेख रचना

मुलुकी ऐनलाई किन खोजियो ?

दामोदर घिमिरे कुनै पनि देशको कानून प्रणाली समय र समाजको आवश्यकता अनुसार परिमार्जन र सुधार गर्नु पर्दछ । यस्तो कार्य कुन...
पुरा पढ्नुहोस

मुलुकी ऐनलाई किन खोजियो ?

दामोदर घिमिरे

कुनै पनि देशको कानून प्रणाली समय र समाजको आवश्यकता अनुसार परिमार्जन र सुधार गर्नु पर्दछ । यस्तो कार्य कुनै पनि कानूनी राज्यको नियमित र अनिवार्य कार्य पनि हो । नेपालको कानूनमा समयानुकुल परिमार्जन र सुधार गर्ने थुप्रै प्रयासहरू भए पनि ती सुधारले परम्परागत रूपमा रहेको कानूनलाई संहितावद्ध र एकीकृत गर्न सकेको अवस्था थिएन भने कतिपय व्यवस्थाहरू समयानुकुल बन्न नसकि परम्परागत व्यवस्थाबाट नै...
पुरा पढ्नुहोस

आत्तिने, मात्तिने र तात्तिनेले बिगार गर्छन्

पद्मप्रसाद शर्मा चाहे राजनीति होस् चाहे ब्यापार होस् कुनै पनि स्थानमा आत्तिने तात्तिने र मात्तिनेहरूले सपार होइन बिगार गर्ने गर्दछन् । राजनीति र ब्यापा...
पुरा पढ्नुहोस

आत्तिने, मात्तिने र तात्तिनेले बिगार गर्छन्

पद्मप्रसाद शर्मा

चाहे राजनीति होस् चाहे ब्यापार होस् कुनै पनि स्थानमा आत्तिने तात्तिने र मात्तिनेहरूले सपार होइन बिगार गर्ने गर्दछन् । राजनीति र ब्यापार मात्र नभएर चाहे कृषि पेशामा लाग्नेहरू होउन् चाहे राज्यको सेवामा लाग्नेहरू होउन् सबैमा धैर्यताको आवश्यक्ता पर्दछ । धैर्य धारण गर्न नसक्नेहरू कुनै पनि स्थानमा लामो समय स्थिर भएर रहन सक्दैनन् । जुन ब्यक्तिमा स्थिरता हुँदैन त्यसले कुनै पनि स्थानमा र कुनै पनि क्षेत्रमा दीर्घकालसम्म...
पुरा पढ्नुहोस

नाग पञ्चमी र टपरीको साइनो

बसन्त पोखरेल कुनै यस्तो बेला पनि थियो जसलाई निकै सदुपयोग गरिन्थ्यो । बरु अहिले दुरूपयोग गरिएको छ । सन्दर्भ नाग पञ्चमीको हो । हाम...
पुरा पढ्नुहोस

नाग पञ्चमी र टपरीको साइनो


बसन्त पोखरेल

कुनै यस्तो बेला पनि थियो जसलाई निकै सदुपयोग गरिन्थ्यो । बरु अहिले दुरूपयोग गरिएको छ । सन्दर्भ नाग पञ्चमीको हो । हाम्रो कुलघराना टपरा टक्टकाउने घराना हो । बाजेले टपराहरू टक्टकाए । यद्यपि मलाई बाजेको अनुहार कस्तो थियो देख्ने मौका मिलेन । बाबाले टक्टकाए । बाबाको पछिपछि लागेर धेरै दर्जन टपराहरू मैले आफ्नो जीवनमा पनि टक्टकाएँ । बाबाले जे सिकाए त्यहि काम छोराहरूले पनि गर्नुपथ्र्यो । पितृ वाक्य उल्ल...
पुरा पढ्नुहोस

सामुदायिक वनको बाटो –युवराज कण्डेल

पछिल्ला ५ दशकहरूमा निरन्तर खुम्चिरहेको नेपालको वनक्षेत्र र हरियाली अहिले बढेको देखिएकोेमा पछिल्लो सर्वेक्षणले नेपालमा ४०.३६ प्रतिशत वन क्षेत्र र ४.३८ प्रतिशत बुट्यान क्षेत्र गरि देशको ४४.७...
पुरा पढ्नुहोस

सामुदायिक वनको बाटो –युवराज कण्डेल

पछिल्ला ५ दशकहरूमा निरन्तर खुम्चिरहेको नेपालको वनक्षेत्र र हरियाली अहिले बढेको देखिएकोेमा पछिल्लो सर्वेक्षणले नेपालमा ४०.३६ प्रतिशत वन क्षेत्र र ४.३८ प्रतिशत बुट्यान क्षेत्र गरि देशको ४४.७४ प्रतिशत क्षेत्र वनले ढाकेको देखिन्छ ( नेपाल वन श्रोत प्रतिवेदन २०१५) । नेपालको वन क्षेत्रलाई जोगाईराख्न र खुईलिँदै गएका जमिनलाई हराभरा बनाउनमा सामुदायिक वनहरूको मुख्य भूमिका रहेको छ । समुदायलाई सहभागी बनाएर वनको संरक्षण गर्ने र उनीहरूलाई जीविकोपार्जनमा पनि सहयोग पु¥याउने उद...
पुरा पढ्नुहोस

पारस्परिक सम्बन्ध बलियो हुनुु जरुरी

चतुुुुर्भुुुुज आत्रेय हाम्रो देशको आर्थिक अवस्था पछिल्लो समयमा सुुध्रिएर जाला भन्ने हामीलाई लागेको थियो । हाम्रो आर्थिक स्थिति किन सुध...
पुरा पढ्नुहोस

पारस्परिक सम्बन्ध बलियो हुनुु जरुरी

चतुुुुर्भुुुुज आत्रेय

हाम्रो देशको आर्थिक अवस्था पछिल्लो समयमा सुुध्रिएर जाला भन्ने हामीलाई लागेको थियो । हाम्रो आर्थिक स्थिति किन सुध्रिन सकेन ? अब यसका कारणहरु खोतल्ने बेला आएको छ । देशका ठूला दुुई कम्युनिष्ट पार्टीहरु एउटै घोषण पत्र र एउटै चुनाब चिन्हबाट उठेर जसरी एकढिका बनी राजनीतिमा सह्रानीय काम गरेका थिए जसको प्रभाब देशमा अब अग्रगतिको सुनौलो अभियान सुुरु हुने भयो भन्नेमा जनता धेरै आशाबादी थिए । खोई त त्यो...
पुरा पढ्नुहोस

डा.केसीसंग सिक्नुपर्ने अभाव, स्वभाव र व्यबहार

गोबिन्द राज पोखरेलस्वास्थ्य शिक्षामा सुधारको माग राख्दै प्रा.डा. गोबिन्द केसीले २७ औं दिनसम्म १५ औं अनशन गरे । उनले एउटै बिषयमा बारम्बार अनशन बस्नुपर्ने अबस्था नेपाल...
पुरा पढ्नुहोस

डा.केसीसंग सिक्नुपर्ने अभाव, स्वभाव र व्यबहार

गोबिन्द राज पोखरेल
स्वास्थ्य शिक्षामा सुधारको माग राख्दै प्रा.डा. गोबिन्द केसीले २७ औं दिनसम्म १५ औं अनशन गरे । उनले एउटै बिषयमा बारम्बार अनशन बस्नुपर्ने अबस्था नेपाल सरकारले नै निम्ताएको हो । उनले अनसनमा बस्दा मुलुकका प्रधानमन्त्रीले यसलाई कुनै महत्व नै दिएनन् । अन्ततः डा. केसीका माग उचित ठहराउँदै बर्तमान अबस्थामा संसदकै बाटोबाट यसको समाधान गर्ने अबस्थामा पुगे । शिक्षा स्वास्थ्यको सम्बन्धमा मुलुकको सरकार र खास गरेर प्रधान मन्त्री त्यति सुझबु...
पुरा पढ्नुहोस

आर्थिक क्षतिविरुद्ध बिमा कार्यक्रम  

खिमलाल घिमिरे नेपाल सरकार अर्थमन्त्रालयअन्तर्गत दुई अलग अलग वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंक र बीमा समिति रहेका छन् । जसमध्ये बैंक त...
पुरा पढ्नुहोस

आर्थिक क्षतिविरुद्ध बिमा कार्यक्रम  

खिमलाल घिमिरे

नेपाल सरकार अर्थमन्त्रालयअन्तर्गत दुई अलग अलग वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंक र बीमा समिति रहेका छन् । जसमध्ये बैंक तथा वित्तीय संस्थाको निरीक्षण तथा नियामककारी निकायको भूमिकामा नेपाल राष्ट्र बैंक रहेको छ भने विभिन्न बीमा कम्पनीहरुको निरीक्षण तथा नियामककारी निकायको भूमिकामा बीमा समिति रहेको छ । त्यसो त नेपालमा बीमाको सुरुवात भएको लामो समयसम्म पनि बीमा बारे आम जनता त्यति जानकार छैनन् । विश्वका क...
पुरा पढ्नुहोस

मुल्लाकी बेगम (खसोखास)

खसोखासमुल्लालाई बेगमले साह्रै हेप्थिन् । माइतीको फूर्ति यति धेरै लगाउँथिन् कि दिनदिनैजसो मेरा माइती यस्ता, बाबाको सम्पति यति धेरै, घरमा काम गर्ने नोकर चाकरै आधा दर्जन्, खानाका परिकार नै एक दर्जन पाक्थ...
पुरा पढ्नुहोस

मुल्लाकी बेगम (खसोखास)

खसोखासमुल्लालाई बेगमले साह्रै हेप्थिन् । माइतीको फूर्ति यति धेरै लगाउँथिन् कि दिनदिनैजसो मेरा माइती यस्ता, बाबाको सम्पति यति धेरै, घरमा काम गर्ने नोकर चाकरै आधा दर्जन्, खानाका परिकार नै एक दर्जन पाक्थे, माइतीमा ओरको सिन्को पर सार्नुपर्थेन, कपडा त दिनमा चार जोर फेरेर लगाइन्थ्यो । यहाँ भने न पेटभरी भनेजस्तो खान पाइनु, न राम्रो विछौना, पानी बोक्न आधा घण्टा हिँड्नु पर्ने, एक जोडी कपडा सातादिनसम्म लगाउनु पर्ने, यस्ता कंगाललाई बाबाले किन मलाई भिराइदिए होलान् आदि आदि ताना सुनाउने गर...
पुरा पढ्नुहोस

लेख: करको दर बढाएरै राजश्व संकलनको अपेक्षा

छवि पाण्डे सोमवार प्रदेश नं. ५ का सरकारी कार्यालयहरुमा अफिस खुल्नासाथ एक साथ फोनका घण्टी बजिरहेका थिए । फोन रिसिभ गर्नेहरुले सोमवार अर्थात २०७५ साउन ७ गतेदेखि...
पुरा पढ्नुहोस

लेख: करको दर बढाएरै राजश्व संकलनको अपेक्षा


छवि पाण्डे
सोमवार प्रदेश नं. ५ का सरकारी कार्यालयहरुमा अफिस खुल्नासाथ एक साथ फोनका घण्टी बजिरहेका थिए । फोन रिसिभ गर्नेहरुले सोमवार अर्थात २०७५ साउन ७ गतेदेखि नै लागू हुने गरी प्रदेश सरकारले अतिरिक्त १५ प्रतिशत कर लगाउनु भन्ने निर्देश आएको सेवाग्राहीहरुलाई सुनाईरहेका थिए । संघीयताको प्रतिफल यही हो भन्दै रसिद काट्ने सरकारी कर्मचारीहरुले सेवाग्राहीको प्रश्नको जवाफ दिइरहेका थिए ।
निश्चित रुपमा यसमा कसैको दोष छैन । न प्रदेश सरकारको न...
पुरा पढ्नुहोस

लेख: बनारसमा बीपी, पुष्पलाल र हामी

दिल साहनीशिलाङबाट अखिल भारत नेपाली छात्र फेडरेसनको सम्मेलनमा भाग लिन हामीहरू दिल साहनी, टंकप्रसाद पोखरेल, ईश्वरीप्रसाद खनाल ,धर्मलाल भुसाल लगायतका साथीहरू बनार...
पुरा पढ्नुहोस

लेख: बनारसमा बीपी, पुष्पलाल र हामी


दिल साहनी
शिलाङबाट अखिल भारत नेपाली छात्र फेडरेसनको सम्मेलनमा भाग लिन हामीहरू दिल साहनी, टंकप्रसाद पोखरेल, ईश्वरीप्रसाद खनाल ,धर्मलाल भुसाल लगायतका साथीहरू बनारस पुगेका थियौं । छात्र फेडरेसनको सम्मेलन बनारसको मैदागिनमा हँुदै थियो । त्यस सम्मेलनमा पुष्पलाल वीपी कोइराला आदिले सम्बोधन गर्ने भन्ने थियो । मैदागिनमा छात्र फेडरेसनको सम्मेलन हुन नदिन नेपाली कांग्रेसका युवा नेता प्रदीप गिरीहरूले निकै कसरत गरेका थिए । तर त्यसलाई चिरेर मैदागिनमा छ...
पुरा पढ्नुहोस