वैशाख ६ २०७६   |  2019 Apr 19    


कृषि

किसानको तरकारी किनिदिने कस्ले ?

पछिल्लो समय जिल्लामा उत्पादित काउली र बन्दागाभी लगायतका तरकारीले उचित मुल्य नपाए पछि किसानहरु चिन्तित हुन थालेका छन । आर्थिक लगानी र श्रम अनुसारको मुल्य नपाए पछि किसानहरु चिन्तित हुन...
पुरा पढ्नुहोस

किसानको तरकारी किनिदिने कस्ले ?


पछिल्लो समय जिल्लामा उत्पादित काउली र बन्दागाभी लगायतका तरकारीले उचित मुल्य नपाए पछि किसानहरु चिन्तित हुन थालेका छन । आर्थिक लगानी र श्रम अनुसारको मुल्य नपाए पछि किसानहरु चिन्तित हुन थालेका हुन । भारतीय तरकारीका कारण बारीमा उत्पादित तरकारीले मूल्य नपाएको भन्दै कपिलवस्तु नगरपालिका ३ बरण्डिहवाका कृषक भगवती यादवले ६ कठ्ठा जग्गाको क्षेत्रफलमा लगाएको काउली र बन्दा गोभी निशुल्क बितरण गरेका छन् ।
सरकार जमिन बाँझो राखे कार्वाही गर्ने भन्छ खेती गरे बिक्री हुदैन...
पुरा पढ्नुहोस

हामीलाई भूमि कहिले दिने ?

बर्षौदेखी जोतभोग गर्दै आएका भूमिहीन किसानहरुलाई जग्गाको लालपुर्जा नहुँदा दैनिकी चलाउन समेत अप्ठ्यारो परेको छ । सम्पत्तीमा रहेको द्वैध स्वामित्व अन्त्य गर्ने भनेपनि सुकुम्बासी, मुक्तक...
पुरा पढ्नुहोस

हामीलाई भूमि कहिले दिने ?


बर्षौदेखी जोतभोग गर्दै आएका भूमिहीन किसानहरुलाई जग्गाको लालपुर्जा नहुँदा दैनिकी चलाउन समेत अप्ठ्यारो परेको छ । सम्पत्तीमा रहेको द्वैध स्वामित्व अन्त्य गर्ने भनेपनि सुकुम्बासी, मुक्तकमैया र मोहीयानीहरु अहिले आफुले जोतभोग गर्दै आइरहेको जग्गा समेत पाउन सकेका छैनन् । तर सरकारले भने बैज्ञानीक भुमिसुधार योजना बनाई भुमिहिनहरुको समस्या समाधान गर्ने बताउदै आएको छ ।
दाङको लमही नगरपालिका ६ कुलमोडका मानवहादुर बुढाथोकी ऐलानी जग्गामा बसोबास गरेको बर्षौ भयो । अहिलेसम...
पुरा पढ्नुहोस

रुपियाँ कमाउने किसान तयार गर्दै बगनासकाली

बगनासकाली गाउँपालिका–८ बराङ्दी लुमकला घिमिरेलाई घरको काम भन्दा किसानहरुलाई व्यवसायीक कुरीलो खेती कसरी गर्ने भनेर सिकाउँदैमा दिन वित्ने गरेको छ । एक वर्ष अगाडीबाट व्यवसायीक कुरी...
पुरा पढ्नुहोस

रुपियाँ कमाउने किसान तयार गर्दै बगनासकाली


बगनासकाली गाउँपालिका–८ बराङ्दी लुमकला घिमिरेलाई घरको काम भन्दा किसानहरुलाई व्यवसायीक कुरीलो खेती कसरी गर्ने भनेर सिकाउँदैमा दिन वित्ने गरेको छ । एक वर्ष अगाडीबाट व्यवसायीक कुरीलो खेती थालनी गरेकी कृषक घिमिरेले आफुले मात्र नभइ सबैलाई व्यवसायीक बनाएर आर्थीक उपार्जनको बाटोमा डो¥याउने काम गरेको बताउँछिन् । घिमिरे यतिखेर जिल्लाकै कुरीलो खेतीको स्रोत व्यक्तिका रुपमा स्थापित बनेकी छन् ।
स्थानीय सरकारको निर्माण पछि स्थानीय सरकारले कृषिलाई मुख्य प्रथम...
पुरा पढ्नुहोस

५२ निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम शुरु हुदै

प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्मार्ट कृषि गाउ सुभारम्भ गर्ने तयारी गरेको छ । मुख्य मन्त्री तथा मन्त्री परिषद्बाट एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ सञ्चालन कार्यविधी स्वीकृत भएपछि मन...
पुरा पढ्नुहोस

५२ निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम शुरु हुदै


प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्मार्ट कृषि गाउ सुभारम्भ गर्ने तयारी गरेको छ । मुख्य मन्त्री तथा मन्त्री परिषद्बाट एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ सञ्चालन कार्यविधी स्वीकृत भएपछि मन्त्रालयले यसको तयारी गरेको हो । प्रदेशका ५२ निर्वाचन क्षेत्रमा एक/एक स्मार्ट कृषि कार्यक्रम सञ्चालन गर्ने सरकारले यस अघि नै योजना अघि सारेको थियो । सोही अनुसार कार्यविधि समेत स्वीकृत भएको छ ।
पहिलो चरणमा रुपन्देहीको देवदहमा स्मार्ट कृषि गाउँ मुख्य मन्त्री बाट नै अवको एक हप्ता...
पुरा पढ्नुहोस

कृषिबाटै समृद्धि संभवः मन्त्री खनाल

नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले मुलुकको समृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य भएको बताएका छन् । दाङको घोराहीमा बिहीबारबाट सुरु भएको प्रदेशस्तरि...
पुरा पढ्नुहोस

कृषिबाटै समृद्धि संभवः मन्त्री खनाल


नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले मुलुकको समृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य भएको बताएका छन् । दाङको घोराहीमा बिहीबारबाट सुरु भएको प्रदेशस्तरिय पोल्ट्री महोत्सवको उद्घाटन गर्दै मन्त्री खनालले देशको आर्थिक विकाशका लागि पनि कृषि क्षेत्रको विकाश गर्नुपर्ने बताएका हुन् ।

अहिले सम्मको परीपाटिमा कृषिकाम नगर्नेहरुलेपनि अनुदान लिएकोले विकाश नभएको बताउदै मन्त्री खनालले अव कृषि अनुदान गैर कृष...
पुरा पढ्नुहोस

कृषि–पशु वीमावारे किसान अनभिज्ञ

सरकारले कृषकहरुको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागु गरेपनि कृषकहरु भने अझै अनविज्ञ नै छन् । कृषि बीमा कार्यक्रम लागुगरेपनि सचेतनाका कार्यक्रमहरु सञ्चालन नगर्दा कृषकहरुला...
पुरा पढ्नुहोस

कृषि–पशु वीमावारे किसान अनभिज्ञ


सरकारले कृषकहरुको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागु गरेपनि कृषकहरु भने अझै अनविज्ञ नै छन् । कृषि बीमा कार्यक्रम लागुगरेपनि सचेतनाका कार्यक्रमहरु सञ्चालन नगर्दा कृषकहरुलाई जानकारी नभएको हो ।
सरकारले कृषि बीमा कार्यक्रम अन्र्तगत कृषी तथा पशुहरुको बीमा गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत रकम ब्यहोर्ने भएतापनि यसबारे कृषकहरुलाई थाहा नै छैन । ब्यवसायीक रुपमा फर्म नै सञ्चालन गरेर पशुपालन तथा कृषि फर्म सञ्चालन गरेका कृषकहरु पनि बैङ्कबाट ऋण लिनका लागि...
पुरा पढ्नुहोस

खेतमै फुल्न थाल्यो उखु

जिल्लामा रहेका चिनि उद्योगहरु अहिलेसम्म सञ्चालनमा नआउँदा किसानका उखु खेतमै फुल्न थालेको छ । कार्तिक महिना देखी नै उखु पाकेर क्रसिङ गर्न तयार भएपनि चिनि उद्योग सञ्चालनमा नआएका कारण खेतमै उखु फुलेर जान लागेको हो ।...
पुरा पढ्नुहोस

खेतमै फुल्न थाल्यो उखु


जिल्लामा रहेका चिनि उद्योगहरु अहिलेसम्म सञ्चालनमा नआउँदा किसानका उखु खेतमै फुल्न थालेको छ । कार्तिक महिना देखी नै उखु पाकेर क्रसिङ गर्न तयार भएपनि चिनि उद्योग सञ्चालनमा नआएका कारण खेतमै उखु फुलेर जान लागेको हो । उखु फुल्दा तौल घटेर जाने हुदा किसानलाई घाटा हुने देखिएको छ ।
उखु कृषकका अनुसार उद्योग नचलेकै कारण यस बर्ष उखु क्रसिङ्ग ढिलाईले किसानहरुलाई करिब ११ करोड रुपैया घाटा व्यवहोर्न पर्ने अवस्था आएको छ । पहिला उखु मुल्य निर्धारणको विवाद,मुल्य निर्धारण सरकारले गरे पछि अहिले अनुदान उ...
पुरा पढ्नुहोस

पाँच जिल्ला कफी सुपरजोन

सात वर्ष अघि जिल्लामा कफी खेती फस्टाएको थियो । त्यतिबेला १८ टन पार्चमेन्ट र ५ टन ड्राई कफी काठमाडौबाट विदेश निर्यात हुन्थ्यो । २०६८ मा नौं महिना सुख्खा मौसम भएका कारण कफीका बोटमा सिच...
पुरा पढ्नुहोस

पाँच जिल्ला कफी सुपरजोन


सात वर्ष अघि जिल्लामा कफी खेती फस्टाएको थियो । त्यतिबेला १८ टन पार्चमेन्ट र ५ टन ड्राई कफी काठमाडौबाट विदेश निर्यात हुन्थ्यो । २०६८ मा नौं महिना सुख्खा मौसम भएका कारण कफीका बोटमा सिचाइ“ र गबारो किराले बोट नै सखाप पारेपछि ह्वात्तै उत्पादन घट्यो । अहिले आठ टन पार्चमेन्ट र तीन टन ड्राई कफी निर्यात भएको छ । गाउ“मा उत्पादित जिल्ला कफी व्यावसायी संघले सन्धिखर्कमा संकलन गरेर बाहिर पठाउने गर्छ ।

फल्दै गरेका कफीका बोट...
पुरा पढ्नुहोस

पंक्षीको बीमा गर्न किसानको माग

बीमा कम्पनीहरुले पन्छी बीमा गर्न नमानेको कुखुरापालक व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल सरकारले पशुपन्छी बीमा निर्देशिका २०६९ जारी गरेको अवस्थामा बीमा समितिबाट जिम्मेवार तोकिएका बीमा कम्...
पुरा पढ्नुहोस

पंक्षीको बीमा गर्न किसानको माग

बीमा कम्पनीहरुले पन्छी बीमा गर्न नमानेको कुखुरापालक व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल सरकारले पशुपन्छी बीमा निर्देशिका २०६९ जारी गरेको अवस्थामा बीमा समितिबाट जिम्मेवार तोकिएका बीमा कम्पनीहरुले गर्ने तर्फ चासो नदिएको व्यवसायीहरुको आरोप छ ।
पंक्षी व्यवसायीहरुले पन्छी बीमामा चासो नदिने बीमा कम्पनीलाई सचेत गराउन माग गरे । सोही क्रममा प्रदेश ५ की प्रदेश सांसद कृष्णा केसी नमुनालाई ज्ञापनपत्र बुझाउँदै पन्छी बीमागर्न इनकार गर्ने बीमा कम्पनीलाई उत्तरदायी बनाउन र सम...
पुरा पढ्नुहोस

अनुदानले थप्यो उत्साह

गुल्मी मदाने गाउँपालीका ७ अन्र्तगत भनभने नेटाखर्कका चुरामणी पन्थीले पढाईमा स्नातक उत्र्तीण गरिसकेका छन् । गाउँको जनज्योती क्याम्पस पुर्कोटदहमा अध्यन सकेपछि पन्थी आजभोली अध्यनको यात्र...
पुरा पढ्नुहोस

अनुदानले थप्यो उत्साह


गुल्मी मदाने गाउँपालीका ७ अन्र्तगत भनभने नेटाखर्कका चुरामणी पन्थीले पढाईमा स्नातक उत्र्तीण गरिसकेका छन् । गाउँको जनज्योती क्याम्पस पुर्कोटदहमा अध्यन सकेपछि पन्थी आजभोली अध्यनको यात्रालाई चटक्क रोकेर कृषि पेशातिर आकर्षित भएका छन् ।
गत दुईवर्ष अघि जिल्ला कृषि विकास कार्यालय गुल्मीले तम्घासमा तीन दिन दिएको कृषि तालिमले २९ वर्षीय पन्थीलाई व्यवसायीक कृषि पेशामा लाग्न प्रेरित गरायो । कृषि कार्यालयवाट तिनदिनको तालिम लिएर घर फर्केपछि उनी पुनः दुई साताको थप ताल...
पुरा पढ्नुहोस